सामग्रीमा जानुहोस्

"इमेल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''इलेक्ट्रोनिक मेल''' वा '''इमेल''' (email वा e-mail) इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा मध्येको एक हो । यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यम बाट पत्राचार गर्न सकिन्छ । यो सेवा हुलाक चिठ्ठि जस्तै हो, तर यसको गति धेरै नै छिटो हुन्छ । यस बाट विद्युतिय रूपमा सन्देशहरू पठाइने हुँदा, भौतिक रूपमा पाउनको लागि मुद्रण गर्नुपर्ने हुन्छ । मुख्यतः सन्देशरू टाइप गरिएका अक्षर, चित्र, श्रवण सामग्री, चलचित्र अादि हुनसक्छन् । यो सेवा धेरै जसो नि:शुल्क हुन्छ । इमेल प्रयोग गर्न [[कम्प्युटर]], इन्टरनेट र इमेल प्रोग्रम चाहिन्छ । कम्प्युटरको विकल्पमा मोबाइल बाट पनि इमेल सेवा प्रयोग गर्न सकिन्छ ।
'''इलेक्ट्रोनिक मेल''' वा '''इमेल''' (email वा e-mail) इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा मध्येको एक हो । यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यम बाट पत्राचार गर्न सकिन्छ । यो सेवा हुलाक चिठ्ठि जस्तै हो, तर यसको गति धेरै नै छिटो हुन्छ । यस बाट विद्युतिय रूपमा सन्देशहरू पठाइने हुँदा, भौतिक रूपमा पाउनको लागि मुद्रण गर्नुपर्ने हुन्छ । मुख्यतः सन्देशरू टाइप गरिएका अक्षर, चित्र, श्रवण सामग्री, चलचित्र आदि हुनसक्छन् । यो सेवा धेरै जसो नि:शुल्क हुन्छ । इमेल प्रयोग गर्न [[कम्प्युटर]], इन्टरनेट र इमेल प्रोग्रम चाहिन्छ । कम्प्युटरको विकल्पमा मोबाइल बाट पनि इमेल सेवा प्रयोग गर्न सकिन्छ ।


ईमेल ठेगानाको धेरै रूपहरू रहेका हुन्छन् । सर्वमान्यरूपमा रहेको RFC २८२२ मा इमेल ठेगाना <tt>[email protected]</tt> जस्तो देखिन्छ । ईमेल संन्देशहरू सामान्यतया साधा पाठ या HTML शैली प्रयोग गरी पठाइन्छ ।
ईमेल ठेगानाको धेरै रूपहरू रहेका हुन्छन् । सर्वमान्यरूपमा रहेको RFC २८२२ मा इमेल ठेगाना <tt>[email protected]</tt> जस्तो देखिन्छ । ईमेल संन्देशहरू सामान्यतया साधा पाठ या HTML शैली प्रयोग गरी पठाइन्छ ।

१९:२३, २४ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

इलेक्ट्रोनिक मेल वा इमेल (email वा e-mail) इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा मध्येको एक हो । यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यम बाट पत्राचार गर्न सकिन्छ । यो सेवा हुलाक चिठ्ठि जस्तै हो, तर यसको गति धेरै नै छिटो हुन्छ । यस बाट विद्युतिय रूपमा सन्देशहरू पठाइने हुँदा, भौतिक रूपमा पाउनको लागि मुद्रण गर्नुपर्ने हुन्छ । मुख्यतः सन्देशरू टाइप गरिएका अक्षर, चित्र, श्रवण सामग्री, चलचित्र आदि हुनसक्छन् । यो सेवा धेरै जसो नि:शुल्क हुन्छ । इमेल प्रयोग गर्न कम्प्युटर, इन्टरनेट र इमेल प्रोग्रम चाहिन्छ । कम्प्युटरको विकल्पमा मोबाइल बाट पनि इमेल सेवा प्रयोग गर्न सकिन्छ ।

ईमेल ठेगानाको धेरै रूपहरू रहेका हुन्छन् । सर्वमान्यरूपमा रहेको RFC २८२२ मा इमेल ठेगाना [email protected] जस्तो देखिन्छ । ईमेल संन्देशहरू सामान्यतया साधा पाठ या HTML शैली प्रयोग गरी पठाइन्छ ।

वास्तविक पत्राचारमा जस्तै यसमा पनि नचाहिँदा ईमेलहरू प्राप्त हुनसक्दछन् । इमेलमा यसलाई स्पाम भनिन्छ । ईमेल पठाउन प्रयोग गरिने केही अनुप्रयोगहरूले स्पामलाई चिनेर नष्ट गर्न सक्ने क्षमता रहेको हुन्छ । यसरी छानिएर अाएका इमेल मात्रै प्रयोगकर्ताले अाफ्रनो इमेल पत्राचार बक्समा पाउन सक्छन ।

केही कम्पनीहरूले कुनै टाढाको स्थानमा रहेको वेभसाइट प्रयोग गरेर पनि इमेल पठाउने सुविधा प्रदान गर्दछन । जिमेल, अाउटलुक र याहु!आदि यस प्रकारका सुबिधाहरू प्रदान गर्दछन् जसलाई "वेब मेल" भनिन्छ।

अरु पनि हेर्नुहोस

बाहिरी लिङ्कहरू