सामग्रीमा जानुहोस्

इमेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इलेक्ट्रोनिक मेल वा इमेल (email वा e-mail) इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा हो । यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यममा पत्राचार गर्न सकिन्छ । यो सेवा हुलाक चिठ्ठि जस्तै हो तर यसको गति धेरै नै छिटो हुन्छ, तर यसमा पठाइएका सन्देशहरु भौतिक रुपमा पाउनको लागि मुद्रण गर्नु पर्ने हुन्छ । यो सेवा धेरै जसो नि:शुल्क हुन्छ तर प्रयोग गर्न Computer, इन्टरनेट र इमेल प्रोग्रम चाहिन्छ। ईमेल ठेगानाको धेरै रुपहरु रहेका हुन्छन् । सर्वमान्यरुपमा रहेको RFC 2822 मा इमेल ठेगाना [email protected] जस्तो देखिन्छ । ईमेल शन्देसहरु ससामान्यतया साधा पाठ या HTML शैली प्रयोग गरी पठाइन्छ ।

वास्तविक पत्राचारमा जस्तै यसमा पनि नचाहिँदा ईमेलहरु प्राप्त हुनसक्दछन् । समेलमा यसलाई स्पाम भनिन्छ । ईमेल पठाउन प्रयोग गरिने केही अनुप्रयोगहरुले स्पामलाई चिनेर नष्ट गर्न सक्ने क्षमता तहेको हुन्छ ।

केही कम्पनीहरुले कुनै टाढाको स्थानमा रहेको वेभसाइट प्रयोग गरेर पनि इमेल पठाउने सुविधा प्रदान गर्दछन। जिमेल, हटमेल र याहु! यस प्रकारका सुबिधाहरु प्रदान गर्दछन् जसलाई "वेब मेल" भनिन्छ ।

अरु पनि हेर्नुहोस

  • अनुप्रयोग
  • कम्पयुटर सफ्टवेयर
  • सर्व शिक्षा मात्री भाषामा नहुनु सुक्ष्म गतिमा दास हुनु हो |
  • माताको दुध शिशुलाई शिक्षा मात्री भाषामा प्रभाव पर्छ सृष्टिलाई प्रकाशको गतिमा |

बाहिरी लिङ्कहरु