सामग्रीमा जानुहोस्

हडसन नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
बार माउन्टेन पुलको एक दृश्य

हडसन नदी संयुक्त राज्य अमेरिकाको न्यु योर्क प्रान्तको पूर्वी भागबाट बग्ने एउटा नदी हो । दक्षिणी क्षेत्रदेखि यस नदीले न्युयोर्क र न्यु जर्सीलाई सीमामा छुट्याएको छ । नदीका अन्वेषक निदरल्यान्डका नागरिक हेनरी हडसनका नामबाट यस नदीको नामकरण गरिएको छ । न्युयोर्कदेखि प्रसान्त महासागरसम्म यसको लम्बाइ ३१५ माइल अर्थात् ५०७ किलोमिटर रहेको छ । यस नदीको स्रोत बादलको आँसु नामक ताल हो र समुद्र सतहबाट यो ताल ४३३२ फिट अर्थात् १३१७ मिटरको उचाइमा रहेको छ ।

सन्दर्भ सूची

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्क