सामग्रीमा जानुहोस्

भेनेजुयला

विकिपिडिया बठेइ
Nirajan pant (कुरणियोगदानअन) (Moving from Category:विश्वका देशहरू to Category:विश्वका देशअन using Cat-a-lot) द्वारा २३:०१, २७ अप्रिल २०२०को संशोधन
(फरक) ← पुरानो संशोधन • अहिलको पुनरावलोकन (फरक) • नयाँ संशोधन → (फरक)

भेनेजुयला, अाधिकारीक बोलिबरियन रिपव्लिक अफ भेनेजुयला (Spanish: República Bolivariana de Venezuela), संघिय लोकतन्त्र दक्षिण अमेरिकाको दक्षिणी कोष्ट मि रयाको एक देश हो।. यो पश्चिम कोलम्बिया, दक्षिण ब्राजिल, पूर्व गायना, उत्तर-पूर्व त्रिनिदाद रे तोबागोले घेरिया छ।भेनेजुयलाको क्षेत्रफल ९१६,४४५ व.किमि (३५३,८४१ व. माइल छ) जनसंख्या ३१०२८३३७ अनुमान छ।भेनेजुयला उच्च भौगोलिक विविधता भया राष्ट्र हो विश्वमि ७ अौं स्थानमि रयाछ। बासस्थान एन्डेज माउन्टेन अमेजन बेशिका पश्चिम मिरे दक्षिणमि रेन फोरेष्ट छ, मध्यमी ईलानोज प्लेन्स रे क्यारेवियन कोष्ट अौर पुर्वमी अओरिनोको रिभर डेल्टा छ। भेनेजुयला १५२२ मि स्पेनको उपनिवेश बन्यो।१८११ मि स्पेनिस अमेरिकन उपनिवेश है स्वतन्त्र भयो।१८२१ सम्म यो स्थापिन हुन सकेको थिएन।फिडरल रिपब्लिक अफ ग्रान कोलम्बियाको विभाग रयाथ्यो।१८३० मि स्वतन्त्र राष्ट्र बन्यो। १९ अौं शताब्दीमि राजनीतिक संकट अायो।२० अौ शताब्दी को मध्यसम्म निरंकुशतन्त्र चल्यो।

भेनेजुयला ल्याटिन अमेरिकाको तिव्र शहरिकरण भया देश हो।धेरै जनसंख्या उत्तरी शहरहरुमि विशेषगरी राजधानी काराकास छ जो सबहै ठूलो शहर लै हो।

२० शताब्दी का सुरुमि भेनेजुयला मी विश्वको बढी तेल सञ्चिती थ्यो रे निर्यातकर्ता पनि। १९८०को तेल रिक्तता वाह्य ऋणको संकट भयो यइ कारणले १९९७ मि मुद्रास्फीति १००% पुग्यो।१९९५ मि गरिबी ६६% भयो।

विश्वको सबहै अग्लो एञ्जेल झरना (९७९ मिटर) भेनेजुयलामी रया छ।