सामग्रीमा जानुहोस्

भेनेजुएला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भेनेजुएला

भेनेजुएला बोलिभारवादी गणतन्त्र (स्पेनिया :- República Bolivariana de Venezuela रेपुब्लिका बोलिबार्याना दे बेनेस्वेला) दक्षिण अमेरिकाको एक देश हो। त्यसको राजधानी र सबभन्दा ठूलो शहर काराकास हो।

भेनेजुएला पेट्रोलियमको उत्पादक हो।

सन् २००७मा भेनेजुएलाको जनसङ्ख्या अन्दाजी २,७७,३०,५०० थियो।

भेनेजुलेयुम मानब सभ्यताको ईतिहास करीब १५००० बर्षा  अगाडि भएको मानिन्छ । 

अरु सम्बन्धित विषयहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी लिन्कहरू

[सम्पादन गर्नुहोस्]