Download as ppt, pdf, or txt
Download as ppt, pdf, or txt
You are on page 1of 29

Chittaranjan Nepali

(First Madan Puraskar Winner in Sociology)

Nirmala Rajbhandari
North Carolina Nepali Literary Society
January 29, 2016

April 23, 2017


Genealogy
 Date of Birth: 1988 BS
 Birth place: Kathmandu, Nepal
 Name: Narayan Prasad Rajbhandari
 Grandfather: Subba Jujuman Rajbhandari
 Father : Sardar Medini Prasad Rajbhandari
 Mother: Kali Nani Rajbhandari
 Spouse: Merri Baba Rajbhandari
 Children: One son and two daughters
 Grand children: Eight grandkids and three great grandkids
 Qualification : MA in History
Education

 Mahabir School founded by Chiniya Lal and Phatte


Bahadur Singh
 Juddodaya School
 Darbar High School
 Trichandra College
 Tribhuvan University (History)
Academic Friends

1.BijayaMalla
2.Govinda Gothale
3.Gopal Prasad Rimal
4.Shayam Das Baishnav
Rule of Life

1. पूराना सबै थोत्रा होइन पहिल जस्तै काल


समय भय पनि तेसले दिएका हरे क राम्रा कुरा
नराम्र ्रा सङ नासिनु हुन्दै न​

2. दिएको काम सक्दै न नभन नदिएको काम


गर्छ्ु नभन्ने बुबाको सुझब मान्छ्ु
Narayan Prasad Rajbhandari to
Chittaranjan Nepali

 In year 1997 BS, Shukraraj Shastri, Dharma


Bhakta Mathema, Dashrath Chandra and
Ganga Lal Shrestha were hanged under
the regime of Juddha Shamsher Rana.
 Under Prem Bahadur Kansakar’s leadership
his political carrier started.
 Narayan Prasad Rajbhandari become
Chittaranjan Nepali for general public
Creativity

 Historian
 Writer
 Translator
 Poet
 Actor
 Political activist
Journey to Literature

 After his mother’s passing away, his literature


journey started in the form of a poetry in his
mother’s memory.
 Later this shoka kabya became very popular.

मां लुमंका (नेवारी शोककाव्य)


Chittaranjan as a Translator

Ganki, Dhuwansa Sayami


 Usai Ko Lagi, Ma. B. B. Shah
Inklab, Durga Lal
Teen Satak, Bharat Hari
Mudra Rakshasa
Umarkham ka kabita
Successful Role as an Actor

 Bijaya Malla’s :
बहुलाकाजीको सपनामा बहुलाकाजी

 Chittaranjan’s :
रणबहादुर शाहमा त्रिभवु न काजी

 Govinda Bahadur Malla Gothale’s:


यगु को सिकारमा पारिजातको जोडा
Renowned Writing

1. Nepal History Introduction (Part 1, 2, 3)


2. General Bhimsen Thapa
3. Shree 5 Rana Bahadur Shah
4. Nepal-China border treaty
5. Maa Lumanka (Newari elegiacs)
6. Pratikriya (Newari kavitasangraha)
7. Meri Baba
8. Junga Bahadur ko katha
Awards

Madan Puraskar 2013 BS, General Bhimsen


Thapa of Nepal.
Shrestha Shirpa Puraskar 2022 BS
Subharajyabhiseka Padak 2031 BS
Trishatti patta- Second
Durgam sewa Padak
Janapad sewa padak
Janapad dirgha sewa padak
His View in History Writing

इतिहास घटनाको तथ्य संकलन मात्र होइन, भविष्यको मार्गनिर्देशन पनि


हो, प्रत्येक जीवित राष्ट्रको आफ्नो इतिहास हुन्छ, त्यसले विकासमा सघाउँछ

 कथा, उपन्यास भए त कल्पना गरेर पनि लेखिन्थ्यो होला, इतिहासका


पुस्तक लेख्न प्रमाण चाहिन्छ भेट्टाएँ भने अझै लेख्छु ।
His View on Influential People
Nepal Renewal

 Prithivinarayan Shah
 Rana Bahadur Shah
 Bhimsen Thapa
 Junga Bahadur Rana
 Chandra Shamsher
Services as
Narayan Prasad Rajbhandari

Ministry of Foreign Affairs


CDO, Mustang
Ministry of Education
Nepal-China Joint Working Committee - Secretary
Nepal-China Border Treaty
Election Commission of Nepal
Member of the Royal Nepal Academy
Total 35 years of government services
Chittaranjan Nepali
as Vice Chancellor of
Nepal Bhasha Academy, 2015
Institutional Future of
Academic History in Nepal
Pratyous Onta
At the personal level, we have had the likes of non-
academic historians such as Chittaranjan Nepali who
made a mark for himself in the late 1950s and early
1960s writing on Bhimsen Thapa and Ranabahadur
Shah and more recently on various aspects of Rana
Nepal (Nepali 2013 v.s., 2020 v.s., 2055 v.s.).

People like Nepali have often led full-time careers


elsewhere and have written history to fulfill their
intellectual passions on the society.
Historians’ View

Nayan Raj Pant:


चित्तरञ्जनजी सरकारिया प्रामाणिक कागतपत्रको भण्डारमा रहनुभएको छ । यस कारण ती कागत–पत्रहरूलाई हेर्न र सार्न उहाँले
पाउनुभएको छ । धेरैसँग व्याकरणका पुस्तक हुन्छन्, शुद्ध लेख्ने योग्यताचाहिं थोरैसँग मात्र हुन्छ । चित्तरञ्जनजीले आपूmले पाएका
कागत–पत्रबाट कस्तो अर्थको अनर्थ गर्नुभएको छ’ (३ पृ.) ।

Dr. Maheshraj Pant


अहिले उहाँको अर्को कृ ति श्री ५ रणबहादुर शाह निस्के को छ । यसमा पनि निष्पक्ष रूपमा विवेचना नगरी
श्री ५ रणबहादुर शाहले
गरेका सबै काम राजनीति–कु शलतापूर्ण थिए, श्री ५ रणबहादुर शाह असाधारण गुणले युक्त प्रगतिशील सुधारवादी व्यक्ति थिए, आदि
भनी स्तुति मात्र गरी स्तुतिवादको परम्परा बसाइदिन उहाँ लाग्नुभएको छ ।

चित्तरञ्जन नेपालीको श्री ५ रणबहादुर शाह स्वतःस्पूmर्त ढङ्गले लेखिएको होइन । शाहवंशका हरेक राजाहरू योग्य र निष्कलङ्क
हुन्छन् भत्रे प्रचारको एउटा कडीको रूपमा त्यो पुस्तक लेखिएको हो ।
Historians’ View
(Continued)

Dr. Tirtha Prasad Mishara:


इतिहासको त्यो कालखण्डमा भएको जङ्गबहादुरको अभ्युदय वास्तवमा समकालीन परिस्थितिको अनपेक्षित उपज थियो। त्यस
घटनाबाट एकातिर लामो समयदेखि विद्यमान राजनीतिक अस्थिरताको अन्त्य हुन गयो भने अर्कातिर १०४ वर्षे पारिवारिक शासनको
जग बस्यो। इतिहासकार नेपालीले त्यो कालखण्डका विविध पाटालाई समेटेर तयार पारेको पुस्तक नेपाली इतिहास लेखनमा एउटा ईंटा
हुन पुगेको छ, जुन विद्यार्थी, अनुसन्धानकर्ता र नेपालको इतिहासप्रति रुचि राख्ने जोसुकै का लागि सुरुचिपूर्ण खुराक हुन पुगेको छ।

चित्तरञ्जनसँग 'भीमसेन' संवाद, अन्नपूर्ण शनिवार, असोज १५, २०७३ 

चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) अहिले लाइमलाइटमा छैनन् । उनले गरेको खोजमा टेके र अनेकन बहस भने आज
पनि हुन्छन् । उनी नेपाली इतिहासको वैज्ञानिक लेखनका प्रारम्भकमध्ये एक हुन् । भीमसेन थापाबारे उनले स्थापना गरेका मान्यताहरू
आजपर्यन्त छलफलको विषय हो ।
People’s View

 Shilpi Ra Shaili Program by Hemanta Keshar Brahma

 चित्तरन्जन जो थिए सचा नागरिका थिए ।


 राणा कालीन समयमै जन्मनाम छोडी नेपाली बने
 नेपालीलाईनेपाल चिनौने काम गरे नाटकको पात्र ,
कबि, अनब
ु ादक् , सरकारी कर्मचारी बा इतिहासबिद्का
रुपमा
Literary figures 2011 BS
Literary Figures 2011 BS
(Continued)

 बसेकाहरु (क्रमशः बायाँबाट) : (१) चित्तरञ्जन नेपाली (२) रामप्रसाद श्रेष्ठ (३) विजय
मल्ल (४) श्यामदाश वैष्णव (५) नारायणप्रसाद बाँसकोटा (६) भवानी भिक्षु (७)
दे वेन्द्रराज उपाध्याय (८) केशवराज पिंडाली (९) गोविन्दबहादरु गोठाले (१०)
सत्यमोहन जोशी (शताब्दी परु ु ष) (११) माधवप्रसाद घिमिरे (राष्ट्रकवि) ।
उभिएकाहरू पहिलो पंक्ति (क्रमशः बायाँबाः (१२) रामवक्ष ृ वेणीपुरी (भारतका प्रसिद्ध
कवि) (१३) विश्वेश्वरप्रसाद कोइराला (१४) डिल्लीरमण रे ग्मी (१५) केशरशमशेर
ज.ब.रा. (१६) तारिणीप्रसाद कोइराला (१७) टं कप्रसाद आचार्य (१८) चड ू ानाथ भट्टराय
(१९) भद्रकाली मि श्र (२०) रुद्रराज पाण्डे (२१) लेखनाथ पौड्याल (कविशिरोमणि)
(२२) बाबुराम आचार्य (इतिहास शिरोमणी) (२३) चित्तधर हृदय (कविकेशरी) (२५)
मातक ृ ाप्रसाद कोइराला (२६) दमनराज तल ु ाधर (२७) गोपाल पाँडे (२९) केदारमान
व्यथित र (३०) पुष्करशमशेर जवरा (२४ औं र २८ औं स्थानको व्यक्तिलाई
नेपालीले सम्झन सक्नुभएन ।
दो श्रो पंक्ति (क्रमशः बाँयाबाट): (३१) बासु पासा (३२) रामहरि जोशी (३३) केदारनाथ
न्यौपाने (३४) यादवप्रसाद पन्त (३५) प्र.म को अङ्गरक्षक (३६) विष्णुप्रसाद धिताल
(२७) सिद्धिचरण श्रेष्ठ (३८) लक्ष्मीप्रसाद दे वकोटा (महाकवि) र (३९) बालकृष्ण सम ।
Literary Figures 2070 BS
Literary Figures 2070 BS
 पहिलो लहरमा (बाँयाबाट क्रमश): (१) कृष्णप्रसाद पराजुली (२)
कुमारबहादरु जोशी (३) लोकेन्द्रबहादरु चन्द (४) चित्तरञ्जन नेपाली
(५) मदनमणि दीक्षित (६) माधवप्रसाद घिमिरे (७) श्यामप्रसाद शर्मा
(८) तारानाथ शर्मा (९) सत्यमोहन जोशी (१०) नगेन्द्रराज शर्मा (११)
रोचक घिमिरे (१२) श्यामदास वैष्णव  (१३) गोविन्दप्रसाद लोहनी
(१४) बेञ्जु शर्मा (१५) रामदयाल राकेश (१६) रविचरण श्रेष्ठ (१७)
पुष्कर लोहनी दोस्रो लहरमा (बाँयाबाट क्रमश)ः (१८) तोयानाथ
भट्टराई (१९) परशु प्रधान (२०) प्रकाश ए राज (२१) गोपीकृष्ण शर्मा
(२२) पद्मराज काफ्ले (२३) शिव रे ग्मी (२४) अभि सुवेदी (२५) गीता
केशरी (२६) माया ठकुरी (२७) खगेन्द्र लुइँटेल २८) भगीरथी श्रेष्ठ
(२९) दर्गा
ु लाल श्रेष्ठ (३०) रत्नशमशेर थापा (३१) ज्ञान उदास (३२)
सनत रे ग्मी (३३) गोपाल पराजुली (३४) रागिनी उपाध्याय (३५) यादव
खरे ल तेस्रो लहरमा (बाँयाबाट क्रमश)ः (३६) नगेन्द्र शर्मा (३७)
बिन्द ु सुवेदी (३८) शान्ता शर्मा (३९) तोया गुरुङ (४०) मुकुन्दशरण
Celebrating New Year
2074 BS

 H
Rajbhandari Kuldevata Puja
(2074 BS)
Rajbhandari Kuldevata Puja

(Continued)
With Satya Mohan Joshi and
Prime Minister Oli
Questions ?????

You might also like