पकाइएको सखर जसलाई जमाएर चाकु तथा पुष्टकारी बनाइन्छचाकु राखेर बनाइएको योमरी
चाकु मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी चाका–चाका पारी जमाइएको, गुलियो खाद्यपदार्थ । "चाकु" शब्द एक नेपालभाषा अर्थात् नेवारी भाषाकाे शब्द हाे ।
चाकु
यो लेख अपुरो छ। तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।