सामग्रीमा जानुहोस्

चकोर

Wiktionaryबाट

नाम

ना॰ [सं॰] किंवदन्तीअनुसार चन्द्रमाको किरण हेरेर वा पान गरेर बाँच्ने एक पक्षी; च्याखुरो । च्याखुरो; आगो खाने चरो ।

चकोरले आगो खान्छ भनेर बुढापाकाले भन्ने गर्थे ।

  1. अङ्ग्रेजी: