Nepali Women Writers Quotes

Quotes tagged as "nepali-women-writers" Showing 1-7 of 7
“कामना गरिरा'छु - बाटोमा फेरि कोही यस्तो नभेटियोस्, जसलाई मेरो 'म' बाहेक मसँग जोडिएका बाँकी अरू सबै कुराप्रति चासो होस् ।”
Sanu Sharma, एकादेशमा [Ekadeshma]

“I hope not to encounter such a person again on my path who is interested in everything about me except my true self.”
Sanu Sharma, एकादेशमा [Ekadeshma]

“I quietly hung up the phone. There was no point in me protesting.”
Sanu Sharma, एकादेशमा [Ekadeshma]

“मैले चुपचाप फोन राखिदिएँ । मेरो विरोधको कुनै अर्थ थिएन ।”
Sanu Sharma, एकादेशमा [Ekadeshma]

“कसैले छोडिदिँदैमा जिन्दगी सकिन्न ।”
Sanu Sharma, अर्को देशमा [Arko Deshma]

“केवल महसूस गर्नुमा हुन्छ माया । दु:खमा, सुखमा अडिग भएर साथ रहनुमै हुन्छ माया । विश्वास गर्नुमा भन्दा विश्वास जोगाउनुमै हुन्छ माया । धम्की दिएर , दवाव दिएर होइन, मन जितेर लिनुमा हुन्छ माया ।”
Sanu Sharma, उत्सर्ग [Utsharga]